ne_tn/luk/20/30.md

8 lines
942 B
Markdown

# र दोस्रोले
धेरैजसो विस्तृत विवरणलाई नदोहोर्‍याउनुभएर येशूले कथालाई छोटो राख्‍नुभयो । वैकल्‍पिक अनुवादः “दोस्रोले त्यसलाई विवाह गर्‍यो र त्यस्तै भयो” वा “दोस्रो भाइले त्यसलाई विवाह गर्‍यो र कुनै बालबच्‍चा नभई मर्‍यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# दोस्रो
“दोस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])