ne_tn/luk/20/19.md

1.4 KiB

उहाँलाई पक्रन खोजे

यस पदमा कसै“माथि हात हाल्‍नु” भनेको त्यस व्यक्तिलाई पक्रिनु हो । वैकल्‍पिक अनुवादः “येशूलाई गिरफ्तार गर्नलाई उपाय खोजे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यति नै बेला

“तुरुन्तै”

तिनीहरू मानिसहरूसँग डराउँथे

यहि कारण हो जसले गर्दा तिनीहरूले येशूलाई त्यसै बेला गिरफ्तार गरेनन् । मानिसहरूले येशूलाई आदर गर्थे, र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्दा मानिसहरूले उनीहरूलाई के गर्लान् भनेर तिनीहरू डराए । वैकल्‍पिक अनुवादः “तर तिनीहरूले उहाँलाई गिरफ्तार गरेनन् किनभने तिनीहरू मानिसहरूसँग डराउँथे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)