ne_tn/luk/20/11.md

691 B

उसलाई पनि कुटे

“त्यो सेवकलाई कुटे”

तिनको बेइज्‍जत गरेर

“तिनको अपमान गरे”

त्यसलाई रित्तो हात पठाइदिए

रित्तो हात हुनु भनेको केही पनि नहुनुको लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)