ne_tn/luk/20/01.md

679 B

जोड्ने कथनः

मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र धर्मगुरूहरूले येशूलाई मन्दिरमा प्रश्‍न गर्छन् ।

अब यसो भयो कि

यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

मन्दिरमा

“मन्दिर चोकमा” वा “मन्दिरनिर”