ne_tn/luk/19/41.md

487 B

सहर

यसले यरूशलेमलाई जनाउँछ ।

उहाँ त्यसको निम्ति रुनुभयो

“त्यस” शब्दले यरूशलेम सहरलाई जनाउँछ, तर यसले त्यस सहरमा बस्‍ने मानिसहरूको प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)