ne_tn/luk/19/31.md

1.4 KiB
Raw Permalink Blame History

यदि कसैले तिमीहरूलाई सोध्यो भने ... यसको खाँचो छ

येशूले चेलाहरूलाई प्रश्‍नको जवाफ कसरी दिने भनेर बताउनुहुन्छ जुन अहिलेसम्‍म सोधिएको चाहिँ छैन । तापनि, गाउँमा भएका मानिसहरूले छिट्टै सो प्रश्‍न सोध्‍नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

यदि कसैले तिमीहरूलाई सोध्छ, ‘तपाईंहरूले किन यसलाई फुकाइरहनुभएको छ ?, तिमीहरूले यसो भन्‍नेछौ

भित्रपट्टिको उद्धरणलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कसैले तिमीहरूलाई यसलाई किन फुकाइरहनुभएको छ भनेर सोध्यो भने, ... भन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] अनि [[rc:///ta/man/translate/figs-quotations]])