ne_tn/luk/19/02.md

845 B

अब त्यहाँ एक जना मानिस थिए

“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिबारे सजग गराउँछ । तपाईंको भाषामा यसो गर्ने शैली हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एक जना मानिस थिए जो ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

ऊ एउटा कर उठाउने व्यक्ति थियो र धनी थियो

यो जखायसको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)