ne_tn/luk/17/31.md

1.2 KiB

जो घरको कौशीमा छ, उसलाई तल जान नदेओ

“घरको माथिल्लो तल्‍लामा भएकाहरू कोही पनि तल जानुहुँदैन” वा “यदि कोही घरको माथिल्लो तल्‍लामा छ भने, ऊ तल जानुहुँदैन”

घरको माथिल्लो तल्‍लामा

तिनीहरूका घरका माथिल्ला भागहरू सम्‍म परेका हुन्थे र मानिसहरू त्यसमा हिँड्न वा बस्न सक्थे ।

उसका सामानहरू

“उसका सम्पत्तिहरू” वा “उसका थोकहरू”

उसलाई फर्कन ...

तिनीहरू कुनै पनि थोक लिन घरमा फर्केर जान हुने थिएन । तिनीहरू चाँडो भाग्‍नुपर्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)