ne_tn/luk/17/27.md

1.5 KiB

तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले विवाह गरे, र तिनीहरू विवाहमा दिइए

मानिसहरूले सामान्य कुराहरू गरिरहेका थिए । तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई न्याय गर्न लाग्‍नुभएको छ भन्‍ने कुरा चाल पाएनन् वा वास्ता गरेनन् ।

तिनीहरू विवाहमा दिइए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बाबुआमाहरूले तिनीहरूका छोरीहरूलाई मानिसहरूसँग विवाह गर्न दिइरहेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जहाज

“पानी जहाज” वा “नौका”

तिनीहरू सबैलाई नाश पार्‍यो

यसले नोआ र उसको परिवारलाई समावेश गर्दैन जो डुङ्गामा थिए । वैकल्‍पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्‍यो जो डुङ्गामा थिएनन्”