ne_tn/luk/17/25.md

920 B

तर उहाँले पहिले दुःख भोग्‍नुपर्छ

“तर पहिले मानिसको पुत्रले पहिले कष्‍ट भोग्‍नुपर्छ ।” येशूले आफ्नै बारेमा तृतीय पुरुषमा बोल्दै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

यस पुस्ताबाट इन्कार गरिनु

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यस पुस्ताका मानिसहरूले उहाँलाई इन्कार गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)