ne_tn/luk/17/24.md

1.1 KiB

किनकि जसरी बिजुली उज्यालो हुने गरेर चम्कन्छ

मानिसको पुत्रको आगमन बिजुली देखा परेको जस्तो प्रस्‍ट र अचानक हुने खालको हुनेछ । वैकल्पिक अनुवादः “जब बिजुली चम्किन्छ सबैले यसलाई देख्‍न सक्छन्” वा “जसरी अचानक बिजुली चम्कन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

मानिसको पुत्र पनि त्यस्तै हुनुहुनेछ

यसले परमेश्‍वरको भविष्‍यको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको पुत्र शासन गर्न आउनुहुने दिनमा त्यस्तै हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)