ne_tn/luk/17/21.md

1.6 KiB

परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ

नामपद शब्द “राज्य”को धारणालाई “शासन गर्नुहुन्छ” भन्‍ने क्रियापद शब्दले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूकै माझमा शासन गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ

येशू धार्मिक अगुवाहरूसँग कुरा गरिरहनुभएको थियो जो उहाँको विरुद्धमा थिए । सम्भावित अर्थहरू हुन् १) “तिमीहरू” शब्दले मूलभूत रूपमा मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य मानिसहरूभित्रै छ” वा २) “भित्रै” भनेर अनुवाद गरिएको शब्दको अर्थ “माझमा” भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ”