ne_tn/luk/17/18.md

1.1 KiB

के यो परदेशीबाहेक, के त्यहाँ अरू कोही थिएनन् जो परमेश्‍वरलाई महिमा दिनलाई फर्केर आए ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यो विदेशीबाहेक अरू कोही पनि परमेश्‍वरलाई महिमा दिन आएन !” वा “परमेश्‍वरले दस जना मानिसहरूलाई निको पार्नुभयो, तरै पनि यो एउटा विदेशी मात्र परमेश्‍वरलाई महिमा दिन फर्केर आयो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो परदेशी

सामरीका पुर्खाहरू गैरयहूदीहरू थिए र तिनीहरूले परमेश्‍वरको आराधना यहूदीहरूले जस्तो गर्दैनथे ।