ne_tn/luk/17/14.md

1.4 KiB

आफैँलाई पूजाहारीकहाँ देखाओ

कुष्‍ठरोगीहरूले पूरोहितहरूबाट तिनीहरूको कुष्‍ठरोग निको भएको कुरा पक्‍का गराउनुपर्थ्यो । वैकल्‍पिक अनुवादः “आफैँलाई पूरोहितहरूकहाँ देखाओ ताकि तिनीहरूले तिमीहरूको जाँच गर्न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू शुद्ध पारिए

जब मानिसहरू निको हुन्थे, तिनीहरू अरू बढी समय विधिपूर्वक रूपमा अशुद्ध हुँदैनथे । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरू आ-आफ्ना कुष्‍ठरोगबाट निको पारिए, तिनीहरू शुद्ध भए” वा “तिनीहरू आ-आफ्ना कुष्‍ठरोगबाट निको पारिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)