ne_tn/luk/17/13.md

1.1 KiB

तिनीहरूले तिनीहरूको आवाजलाई उचाले

“कसैले स्वर उचाल्‍नु” भन्‍ने वाक्पद्धतिको अर्थ ठूलो स्वरले बोल्‍नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वरले बोलाए” वा “तिनीहरूले उच्‍च स्वरमा बोलाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हामीमाथि दया गर्नुहोस्

तिनीहरूले मुख्य गरी निको पारिनकै लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “कृपया, हामीलाई निको पारेर दया देखाउनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)