ne_tn/luk/17/11.md

1.4 KiB

सामान्य जानकारीः

यो कथाको अर्को भाग हो । येशूले १० जना मानिसहरूलाई कुष्‍ठरोगबाट निको पार्नुहुन्छ । पदहरू ११ र १२ ले पृष्‍ठभूमि जानकारी र घटनाको परिवेश बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब यसो हुन आयो कि

यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

जसै उहाँले यरूशलेमको यात्रा गर्नुभयो

“जसै येशू र उहाँका चेलाहरू यरूशलेमतिर यात्रा गरिरहनुभएको थियो”