ne_tn/luk/17/10.md

1.5 KiB

तिमीहरू पनि

येशूले उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको हुनाले “तिमी” को बहुवचनको रूप भएको भाषाहरूमा त्यसैलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमीहरूलाई अह्राइएका कुराहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले तिमीहरूलाई अह्राउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी अयोग्य नोकरहरू हौँ

तिनीहरूले कुनै पनि प्रशंसाको योग्‍य काम गरेका हुँदैनन् भनेर व्यक्त गर्नको लागि यो एउटा अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “हामी साधारण नोकरहरू हौँ” वा “हामी तपाईंको प्रशंसा पाउन लायकका छैनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)