ne_tn/luk/17/04.md

935 B

यदि उसले तिम्रो विरुद्धमा सात पटकसम्म पाप गर्दछ भने

यो भविष्यको काल्पनिक परिस्थिति हो । यस्तो कहिल्यै हुन नसक्‍ला, तर यदि यस्तो भए पनि, येशू मानिसहरूलाई क्षमा गर्नू भन्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

दिनमा सात पटकसम्म, र सात पटक

बाइबलमा अङ्क सात पूर्णताको सङ्केत हो । वैकल्पिक अनुवादः “एक दिनमा धेरै पटक, र हरेक पटक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)