ne_tn/luk/16/26.md

1.1 KiB

र यी सबै बाहेक

“यसको अतिरिक्त”

ठूलो खाडल राखिएको छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरू र हाम्रा बीचमा एउटा ठुलो गल्छी राख्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ठूलो खाडल

“भिरालो, गहिरो र फराकिलो उपत्यका” वा “ठुलो विभाजन” वा “ठुलो गल्छी” (युडीबी)

तिनीहरू जो नाघ्‍न चाहन्छन् ... नसकून्

“ती मानिसहरू जो त्यो धाँदो नाघ्‍न चाहन्छन् ... नसकून्” वा “यदि कसैले नाघ्‍न चाहन्छ भने ... उसले नसकोस्”