ne_tn/luk/16/17.md

1.4 KiB

तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्‍वीलाई बितेर जान बढी सजिलो छ

यो अन्तरलाई उल्‍टो क्रममा उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “व्यवस्थाको अक्षरको सबैभन्दा सानो मात्रा पनि स्वर्ग र पृथ्वीभन्दा बढी लामो समय रहनेछन्”

एउटा अक्षरको थोप्लो पनि

“मात्रा” भनेको अक्षरको सबैभन्दा सानो भाग हो । यसले व्यवस्थामा भएको केही कुरालाई जनाउँछ जुन महत्त्वहीन रहेको जस्तो देखिन सक्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको सबैभन्दा सानो विवरण पनि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रद्द हुनु

“हराउनु” वा “अस्तित्वमा रहन बन्द गर्नु”