ne_tn/luk/16/10.md

1.4 KiB

ऊ जो विश्‍वासयोग्‍य हुन्छ ... पनि विश्‍वासयोग्‍य हुन्छ ... ऊ जो अधर्मी छ ... पनि अधर्मी हुन्छ

“ती मानिसहरू जो विश्‍वासयोग्‍य छन् ... पनि विश्‍वासयोग्‍य हुन्छन् ... ती मानिसहरू जो अधर्मी छन् ... पनि अधर्मी हुन्छन्” यसमा स्‍त्रीहरू पनि समेटिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

एकदम कममा विश्‍वासयोग्‍य छ

“साना कुराहरूमा पनि विश्‍वासयोग्‍य ।” यो कुरा पक्‍का गर्नुहोस् कि तिनीहरू धेरै विश्‍वासयोग्‍य छैनन् भनेको जस्तो नसुनियोस् ।

धेरै कममा अधर्मी

“साना कुराहरूमा पनि अधर्मी ।” यो कुरा पक्‍का गर्नुहोस् कि तिनीहरू धेरैपटक अधर्मी छैनन् भनेको जस्तो नसुनियोस् ।