ne_tn/luk/15/17.md

1.3 KiB

जब ऊ होसमा आयो

यो वाक्पद्धतिको अर्थ उसले सत्यता के हो र उसले भयङ्कर भूल गरेको थियो भनेर थाहा गर्‍यो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “स्‍पष्‍ट रूपमा उसको परिस्थिति बुझ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कसरी मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छन्

यो एउटा आश्‍चर्यको अंश हो र प्रश्‍न होइन । वैकल्पिक अनुवादः “मेरा पिताका ज्यालामा काम गर्नेहरूलाई चाहिएभन्दा बढी खानेकुराहरू मिल्छ”

भोकभोकै मरिरहेको छु

यो सम्भवतः अतिशयोक्ति होइन । निश्‍चय नै, ती जवान भोकले व्याकुल नै परिरहेका हुन सक्छन् ।