ne_tn/luk/14/34.md

1.1 KiB

जोड्ने कथनः

येशूले भीडलाई सिकाउन सकाउनुहुन्छ ।

त्यसैले नुन असल हो

“नुन उपयोगी हुन्छ ।” येशूले उहाँको चेला हुन चाहनेहरूको बारेमा एउटा पाठ सिकाइरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसलाई कसरी फेरि नुनिलो बनाउने ?

येशूले भीडलाई सिकाउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसलाई फेरि नुनिलो बनाउन सकिँदैन” वा “यसलाई कसैले फेरि नुनिलो बनाउन सक्दैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])