ne_tn/luk/14/33.md

873 B

तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन

यसलाई सकारात्मक क्रियापदहरूसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूसँग भएका सबै थोक त्याग्‍न सक्‍नेहरू मात्र मेरा चेलाहरू हुन सक्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

आफूसँग भएको सबै कुरा त्याग्‍न

“आफूसँग भएका सबै थोक पछि छोड्न”