ne_tn/luk/14/32.md

752 B

तर यदि सक्दैन भने

थप जानकारी उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले अर्को राजालाई हराउन सक्‍नेछैन भन्‍ने महसुस गर्‍यो भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

शान्तिका शर्तहरू

“युद्धलाई अन्त गर्न शर्तहरू” वा “युद्धलाई अन्त गर्न अर्का राजाले उसले के गरेको चाहन्छन्”