ne_tn/luk/14/27.md

1.8 KiB

जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन

यसलाई सकारात्मक क्रियापदहरूसँग उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने, उसले आफ्नो क्रूस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

उसको आफ्नो क्रूस बोक्‍न

हरेक ख्रीष्‍टिएन क्रूसमा मारिनुपर्छ भन्‍ने येशूको अर्थ होइन । रोमीहरूले धेरैपटक मानिसहरूलाई रोमप्रतिको तिनीहरूको समर्पणताको चिन्ह स्वरूप तिनीहरूलाई क्रूसमा झूण्‍डाउनुभन्दा अगाडि तिनीहरूको आफ्‍नै क्रूस बोक्‍न लगाउँथे । यो अलङ्कारको अर्थ हुन्छ कि तिनीहरूले आफूलाई परमेश्‍वरकहाँ सुम्पिनुपर्छ र येशूका चेलाहरू हुनलाई हर किसिमले सतावट भोग्‍न इच्छुक हुनुपर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])