ne_tn/luk/14/24.md

1.1 KiB

किनकि म तिमीहरूलाई भन्छु

“तिमीहरू” शब्द बहुवचनमा छ, त्यसैले यो कसलाई सम्बोधन गरिएको हो भनेर अस्‍पष्‍ट छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ती मानिसहरू

यहाँ “मानिसहरू” ले सामान्य मानिसहरूलाई नभई “वयस्क पुरुषहरू” लाई जनाउँछ ।

जसलाई निमन्त्रणा गरिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “जसलाई मैले पहिला निमन्त्रणा गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो खाना चाख्नेछ

“मैले तयार पारेको खानामा रमाउनेछ”