ne_tn/luk/14/17.md

638 B

बेलुकीको खानाको बखत

“बेलुकीको खाना खाने समयमा” वा “जब बेलुकीको खाना खान सुरु हुन लागेको थियो”

जसलाई निम्तो गरिएको थियो

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले निमन्त्रणा गरेकाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)