ne_tn/luk/14/16.md

1.3 KiB

तर येशूले उसलाई भन्‍नुभयो

येशूले एउटा दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

कोही एउटा मानिसले ठूलो भोज तयार गर्‍यो र धेरैलाई निम्तो दियो

पाठकले बुझ्‍नुपर्छ कि ती मानिसले सम्भवतः उनका सेवकहरूलाई खाना तयार पार्न र पाहुनाहरूलाई निम्तो दिन लगाए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कोही एउटा मानिस

यो कुनै मानिसको परिचयको बारेमा केही खास जानकारी नदिइकन उसलाई जनाउने एउटा तरिका हो ।

धेरैलाई निम्तो दिए

“धेरै मानिसहरूलाई निम्तो दिए” वा “धेरे पाहुनाहरूलाई निम्तो दिए”