ne_tn/luk/14/14.md

1.4 KiB

तिमी आशिषित हुनेछौ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीलाई आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले तिमीलाई फिर्ता दिन सक्दैनन्

“तिनीहरूले बदलामा तिमीलाई भोजमा बोलाउन सक्दैनन्”

तिमीलाई तिरिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीलाई तिर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

धर्मीहरूको पुनरुत्थानमा

यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले धर्मी मानिसहरूलाई फेरि जीवनमा ल्याउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)