ne_tn/luk/14/11.md

1.5 KiB

जसले आफूलाई उचाल्दछ

“महत्त्वपूर्ण देखिने प्रयास गर्छ” वा “जसले महत्त्वपूर्ण ठाउँ लिन्छ”

होच्याइनेछ

“महत्त्वपूर्ण छैन भन्‍ने देखाइनेछ” वा “महत्त्वपूर्ण नभएको स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले होच्याउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आफूलाई होच्याउँछ

“जसले महत्त्व नभएको देखाउँछ” वा “जसले महत्त्वपूर्ण नभएको स्थान लिन्छ”

उच्‍च पारिनेछ

“महत्त्वपूर्ण देखाइनेछ” वा “महत्त्वपूर्ण स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उच्‍च पार्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)