ne_tn/luk/14/08.md

1.6 KiB

जब तिमीलाई कोहीबाट निम्तो गरिन्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब कसैले तिमीलाई निम्तो दिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब तिमी ... तिमीभन्दा

यहाँ भएका “तिमी”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

अथवा शायद तिमीभन्दा बढी सम्‍मानको लायक कोही व्यक्तिलाई उसद्वारा निमन्‍त्रणा गरिएको हुन सक्छ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने आयोजकले तिमीभन्दा बढी महत्त्वपूर्ण कोही व्यक्तिलाई निम्ताएका हुन सक्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)