ne_tn/luk/14/05.md

1.2 KiB

तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई … तुरुन्तै बाहिर निकाल्दैन र ?

येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो किनभने तिनीहरूले विश्रामको दिनमा नै भए पनि तिनीहरूको छोरा वा गोरुलाई सहायता गर्छन् भन्‍ने कुरा स्वीकार गरेको उहाँले चाहनुभयो । त्यसकारण, उहाँले विश्रामको दिनमा पनि मानिसहरूलाई निको पार्नु उचित थियो । वैकल्पिक अनुवादः “यदि तिमीहरू कसैको छोरा वा गोरु ... तिमीहरूले निश्‍चय नै तत्काल बाहिर तानेर निकाल्ने थियौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)