ne_tn/luk/14/02.md

1.1 KiB

हेर, अब त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एक जना मानिस थियो” भनी उल्लेख गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

जो जलग्रह रोगबाट ग्रसित थियो

जलग्रह रोग शरीरका अङ्गहरूमा पानी जमेर सुनिने रोग हो । केही भाषाहरूमा यस अवस्थालाई जनाउने नाम हुन सक्छ । वैकल्पिक अनुवादः “जो शरीरका भागहरूमा पानी जम्‍ने रोगबाट ग्रसित थियो”