ne_tn/luk/13/33.md

1.1 KiB

जे भएपनि

“जे भएपनि” वा “तापनि” वा “जेसुकै होस्”

यरूशलेमबाट टाढामा एउटा अगमवक्तालाई मार्नु ग्रहणयोग्य हुँदैन

यहूदी धर्म-गुरूहरूले परमेश्‍वरको सेवा गरेको दाबी गरे । तापनि यहूदी अगुवाहरूले परमेश्‍वरका धेरै अगमवक्ताहरूलाई यरूशलेममा मारे र येशूलाई थाहा थियो तिनीहरूले उहाँलाई पनि त्यहिँ नै मार्थे । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले परमेश्‍वरका समाचारवाहकहरूलाई यरूशलेममा नै मार्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)