ne_tn/luk/13/32.md

518 B

त्यो फ्याउरो

येशूले हेरोदलाई फ्याउरो भन्दै हुनुहुन्थ्यो । फ्याउरो एउटा सानो जङ्गली कुकुर हो । सम्भावित अर्थहरू हुन् १) हेरोद त्यति ठुलो खतरा थिएन (२) हेरोद छली थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)