ne_tn/luk/13/28.md

1.7 KiB

जोड्ने कथनः

येशूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ । यो यस संवादको अन्त्य हो ।

विलाप गर्ने र दाह्रा किट्ने

यी सङ्केतात्मक कार्यहरू हुन् जसले घोर पछुतो र निरासापनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको ठूलो पछुतोको कारण विलाप गर्ने र दाह्रा किट्ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

जब तिमीहरूले देख्छौ

तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् जस्तै गरी येशूले भीडसँग कुरा गर्नलाई निरन्तरता दिनुहुन्छ ।

तर तिमीहरूलाई बाहिर फ्याँकिन्छ

“तर तिमीहरू आफैँ नै बाहिर फ्याँकिनेछौ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर परमेश्‍वरले तिमीहरूलाई बाहिर धकेल्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)