ne_tn/luk/13/25.md

1.6 KiB

जोड्ने कथनः

येशूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ ।

एकपटक जब मालिक ...

“मालिकले ... पछि”

घरको मालिक

यसले अघिल्‍ला पदहरूमा भनिएको साँघुरो ढोका भएको घरको मालिकलाई जनाउँछ । यो परमेश्‍वरलाई राज्यको शासकको रूपमा जनाउनको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू बाहिर उभिन सुरु गर्नेछौ

येशू भीडसँग बोलिरहनुभएको थियो । “तिमी” को रूप बहुवचन हुन्छ । उहाँले तिनीहरू त्यो ढोका भएर राज्यभित्र पस्‍नेछैनन् जस्तै गरी बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

ढोकामा ढकढकाउनु

“ढोकामा हिर्काउनु ।” यो मालिकको ध्यान खिँच्‍नलाई गरिएको प्रयास हो ।