ne_tn/luk/13/20.md

998 B

जोड्ने कथनः

येशूले सभाघरमा भएका मानिसहरूसँग कुरा गर्न सकाउनुहुन्छ । यो कथाको यस खण्‍डको अन्त्य हो ।

परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ?

येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन अर्को प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई अर्को कुराको बारेमा बताउँछु जसलाई म परमेश्‍वरको राज्यसँग तुलना गर्न सक्छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)