ne_tn/luk/13/14.md

977 B

क्रुद्ध भएर

“धेरै रिसाएका थिए”

जवाफ दिएर र भने

“भने” वा “जवाफ दिए”

त्यतिखेर निको होओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई ती छ दिनमा निको बनाओस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विश्रामको दिनमा

“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।