ne_tn/luk/13/10.md

1.1 KiB

सामान्य जानकारीः

यी पदहरूले कथाको परिवेश र यस कथामा परिचय गराइएको एउटा कुप्री परेकी स्‍त्रीको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब

लेखकले यो शब्द एउटा नयाँ घटनालाई अङ्कित गर्न प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

विश्रामको समयमा

“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।