ne_tn/luk/13/09.md

1023 B

यदि यसले अर्को वर्ष फल फलाउँछ भने, राम्रो

के हुनेछ भन्‍ने कुरालाई उल्‍लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “यदि यसमा अर्को वर्ष अञ्‍जीरहरू छन् भने, हामीले यसलाई बढ्न दिन सक्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

तपाईंले यसलाई काटेर ढाल्नुहोस्

नोकरले सुझाव दिइरहेका थिए; उसले मालिकलाई आज्ञा दिइरहेको थिएन । वैकल्पिक अनुवादः “तपाईंले मलाई काट्न भन्‍नुहोस्” वा “म यसलाई काट्नेछु”