ne_tn/luk/13/08.md

1.0 KiB

जोड्ने कथनः

येशूले उहाँको दृष्‍टान्त भन्‍न सकाउनुहुन्छ । यो लूका १२:१ मा सुरु भएको कथाको खण्‍डको अन्त्य हो ।

यसलाई छोडिदेऊ

“यो रूखलाई केही नगर्नुहोस्” वा “यसलाई नकाट्नुहोस्”

यसमा मल हाल्न

“माटोमा मल हाल्नेछु ।” मल जनावरको गोबर हो । मानिसहरूले बिरुवाहरू र रूखहरूको लागि माटोलाई राम्रो बनाउन यसलाई जमिनमा हाल्छन् । वैकल्‍पिक अनुवादः “त्यसमा मल हाल्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)