ne_tn/luk/13/07.md

599 B

यसलाई जमिनलाई खेर फाल्न पनि किन दिने ?

रूख बेकामको छ र मालीले त्यसलाई काटेर फाल्नुपर्छ भनेर जोड दिनलाई त्यस मानिसले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई जमिनलाई खेर फाल्न नदेऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)