ne_tn/luk/13/05.md

1.5 KiB

होइन, म भन्छु

येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के तिनीहरू बढी खराब पापीहरू थिए भनेर तिमीहरू सोच्छौ ... यरूशलेम ... ?” “तिमीहरू सोच्छौ कि तिनीहरू बढी पापी थिए ... यरूशलेम, तर म तिमीहरूलाई भन्छु कि तिनीहरू थिएनन्” वा “म भन्छु कि तिमीहरूले तिनीहरू बढी पापीहरू थिए भनेर सोच्‍नुहुँदैन ... यरूशलेम ... ” वा “तिनीहरू बढी पापी भएका कारण निश्‍चय पनि मरेनन्” वा “तिनीहरूको कष्‍टले तिनीहरू बढी पापी थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] वा [[rc:///ta/man/translate/figs-explicit]])

नष्‍ट हुनेछौ

मर्नु