ne_tn/luk/13/04.md

1.9 KiB

अथवा तिनीहरू

यो येशूको दोस्रो उदाहरण हो जसमा मानिसहरूले कष्‍ट भोगेका छन् । वैकल्पिक अनुवादः “अथवा तिनीहरूलाई विचार गरे” वा “तिनीहरूको बारेमा सोच”

अठार जना मानिस

“१८ जना मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

सिलोआम

यो यरूशलेममा भएको एउटा क्षेत्रको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

के तिनीहरू बढी खराब पापीहरू थिए भनी तिमीहरू सोच्छौ ... यरूशलेम ... ?

“के यसले तिनीहरू बढी पापी थिए भन्‍ने प्रमाणित गर्छ ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ ।

तिनीहरू बढी खराब पापीहरू थिए

भीडले अनुमान गर्‍यो कि तिनीहरू यस्तो भयानक तरिकाले मरे किनभने तिनीहरू अन्यभन्दा बढी पापी थिए । यसलाई स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू मरे किनभने तिनीहरू बढी खराब पापीहरू थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)