ne_tn/luk/13/03.md

2.6 KiB

होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ

येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के यी गालीलीहरू बढी पापी थिए भनेर तिमीहरू सोच्छौ ... त्यसरी नै ... ?” (पद २) “तिमीहरू सोच्छौ कि यी गालीलीहरू बढी पापी थिए ... यसरी ... , तर तिनीहरू थिएनन् । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने ... त्यसरी नै ... ” वा “यी गालीलीहरू बढी पापी थिए भनेर नसोच ... यसरी ... । यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने ... त्यसरी नै ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

होइन, म तिमीहरूलाई भन्छु

यहाँ “म तिमीहरूलाई भन्छु”ले “होइन” लाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निश्‍चय पनि बढी पापीहरू थिएनन्” वा “तिनीहरूको कष्‍टले तिनीहरू बढी पापीहरू थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”

तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ

“तिमीहरू सबै पनि मर्नेछौ ।” “यसरी नै” भन्‍ने वाक्यांशको अर्थ तिनीहरूले पनि उही परिणाम भोग्‍नेछन् भन्‍ने हुन्छ, त्यही तरिकाले तिनीहरू पनि मर्नेछन् भन्‍ने चाहिँ होइन ।

तिमीहरू नष्‍ट हुनेछौ

मर्नु