ne_tn/luk/12/56.md

1.1 KiB

आकाशको र पृथ्वीको

“पृथ्वी र आकाश”

तर यो कसरी हो कि अहिलेको वर्तमान समयलाई कसरी व्याख्या गर्ने भनेर तिमीहरू जान्दैनौँ ?

येशूले भीडलाई हप्‍काउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई गल्तीको अनुभव गराउन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले वर्तमान समयलाई कसरी व्याख्या गर्ने हो भनी जान्‍नुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)