ne_tn/luk/12/54.md

702 B

सामान्य जानकारीः

येशू भीडसँग कुरा गर्न सुरु गर्नुहुन्छ ।

जब तिमीहरूले बादल उठिरहेको देख्छौ ... त्यस्तै हुन्छ

इस्राएलमा यो अवस्थाले सामान्यतया पानी पर्दैछ भन्‍ने अर्थ दिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

वृष्‍टि आउँदैछ

“झरी पर्दै छ” वा “पानी पर्न गइरहेको छ”