ne_tn/luk/12/51.md

1.3 KiB

के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्दछौ ? होइन, म तिमीहरूलाई भन्छु, बरु म एउटा विभाजन ल्याउन आएँ

उहाँले तिनीहरूको गलत बुझाइलाई सच्याउन गइरहनुभएको छ भनेर थाहा गराउनलाई येशूले एउटा प्रश्‍न सोध्‍नुहुन्छ । दोस्रो वाक्यमा हटाइएका “म आएँ” भन्‍ने शब्दहरूलाई तपाईंले राख्‍नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू सोच्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ, तर म तिमीहरूलाई भन्छु कि म त्यसको लागि आइँन । बरु, म त विभाजन ल्याउन आएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विभाजन

“शत्रुता” वा “झगडा”